Thu. May 15th, 2025

‘छक्का पञ्जा’ को व्यापार २० करोड नाघ्यो

?????????????????????????????????????????????????????????

२१ कात्तिक, धादिङ –
चलचित्र छक्का पञ्जाले २० करोड भन्दा बढी व्यापार गरेको छ । दीपाश्री निरौलाको निर्देशन तथा दीपकराज गिरीको लगानीमा निर्माण भएको फिल्मले केही दिनअघि मात्र ५१ दिन मनाएको थियो ।

फिल्ममा दिपक, दिपाका अलावा प्रियंका कार्की, वर्षा राउत लगायतको अभिनय रहेको छ । फिल्मले गरेको २० करोडको व्यापारमा निर्मार्ता र निर्देशक दीपक र दिपाश्रीको भागमा मात्र ६ करोड परेको छ । बाँकी पैसा कहाँ गयो त रु

हेर्नुस् भिडियोमाः

https://www.youtube.com/watch?v=I_nZBaAs7cE

About The Author

अन्य समाचारहरु: