Sat. Jul 27th, 2024

अख्तियारको टोलीद्धारा घुस सहित डिएसपी तामाङलाई पक्राउ

८ माघ काठमाडौँ
घुस लिँदालिदै अख्तियारको टोलीद्धारा प्रहरी नायव उपरीक्षक रमेश तामाङ पक्राउ परेको छ ।

सेवाग्राहीसँग ५० हजार घुस लिंदैगर्दा अख्तियारका टोलिद्धारा नयाँ बानेश्वरको एभरेष्ट होटलबाट मा पक्राउ परेको हो । घटनाको अनुसन्धान भईरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: