Fri. Jun 13th, 2025

भूकम्प प्रतिरोधी घर बनाउन सेर्तुङमा डकर्मी तालिम

७ मंसिर,  धादिङ –
उत्तरी धादिङको सेर्तुङ गाउँ विकास समितिमा भूकम्प प्रतिरोधी घर बनाउनका लागि डकर्मी तालिम सुरु गरिएको छ ।

ghar-nirman-3
फाइल फोटो

युएसएडको सहयोगमा शहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङ र एनसेटको बलियो घर कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको तालिममा सेर्तुङका ३२ जना सहभागी छन् ।

त्यस्तै जिल्लाको तिप्लिङ र नीलकण्ठ नगरपालिकामा समेत संचालन गरिएको छ ।’

२०७३ मंसिर ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: