Thu. May 15th, 2025

धादिङ महोत्सवमा मयुर नाच (फोटोहरु हेर्नुहोस)

mayur-dance-dhading-1
७ पुस,  धादिङ –
पाँचौँ धादिङ महोत्सवमा मयुर नाच प्रदर्शन गरिएको छ । मयुरको जस्तै हाउभाउ गरेर नृत्य गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुलाई नाच देखाउनुका साथै पुष्पगुच्छा दिएर स्वागत समेत गरेका थिए ।

फोटोहरु हेर्नुहोस् :

mayur-dance-dhading-2

mayur-dance-dhading-6

mayur-dance-dhading-5

mayur-dance-dhading-4

२०७३ पुस ७ गते प्रकाशित

 

 

 

 

 

About The Author

अन्य समाचारहरु: