
२४ पुस, धादिङ –
डीआईडी लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर पुन अर्को उपाधि नजिक पुगेकी छन् ।
कलर्स टेलिभिजनबाट शनिबार राति प्रसारण हुने यस प्रतियोगिताका लागि जनवरी १४ देखि जनवरी २१ तारिखसम्म भोटिङ खुला हुनेछ ।
भोटिङको आधारमा विजेता चुन्ने भएकाले मलाई डीआईडी लिटिल मास्टरको उपाधिका लागि नेपालीले गरेको भोटिङको फेरि मलाई उत्तिकै जरुरत परेको छ उनले भने ।
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गरेको यस प्रतियोगिताको विजेताले रेनाल्ट डस्टर ब्रान्डको कारको साथै तीस लाख भारतीय रुपियाँ पुरस्कार जित्नेछन् ।
२०७३ पुस २४ गते प्रकाशित