Sat. Jul 5th, 2025

भूकम्प सुरक्षा दिवस धादिङमा पनि मनाइयो

bhukampa-day
२ माघ, धादिङ  –

भूकम्प सुरक्षा दिवस धादिङमा पनि मनाइएको छ ।

“भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने नाराका साथ आइतबार धादिङबेसीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसको अवसरमा जिल्ला दैविक प्रकोप उद्धार समितिको आयोजनामा धादिङबेसीमा ¥याली निकालिएको छ । ¥याली पुछारबजारबाट सुरु भई बजार परिक्रमा गरि जिल्ला विकास समितिको कार्यलयमा गएर कोणसभामा परिणत भएको थियो । त्यस्तै भूकम्प सुरक्षाको विषयमा रेडियो तथा टेलिभिजन मार्फत अन्तरसम्बाद कार्यक्रम प िगरिएको छ ।
२०७३ माघ २ गते  प्रकाशित

About The Author

अन्य समाचारहरु: