Sat. Jul 5th, 2025

राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार

Sital-Niwas-Final

३ माघ, काठमाडौं ।

राष्ट्रपति बिद्यादेवी भण्डारी माघको पहिलो साताभित्रै शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छन ।
भूकम्प र बम प्रतिरोधी सुविधासम्पन्न अत्याधुनिक भवन ६२ करोड लागतमा तयार भएको छ ।
शीतलनिवास परिषरको १०८ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा नयाँ भवन बनाइएको हो ।
भवन बिभागका सिनियर डिभिजन इन्जिनियर हिमाल केसीका अनुसार अब कोठा सजावटका केहि काम बाँकी छन्, एक दुई दिनभित्र भवन बस्नका लागि तयार हुनेछ ।नयाँ पत्रिका दैनिकबाट ।
२०७३ माघ ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: