
७ माघ, धादिङ –
नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छन् । अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार ९जनवरी २१० मा हुँदैछ । फाइनलमा तेरियाले डीआईडी सिजन १ का विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सानतुन महेश्वरीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
तेरियाले उपाधिसँगै तीस लाख भारु र रेनाल्ड डस्टर ब्रान्डको कार पाएकी छिन् ।
२०७३ माघ ७ गते प्रकाशित