Sat. Jul 5th, 2025

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

national-examinations-board-neb

२३ माघ, भक्तपुर –

कक्षा ११ को मौका परीक्षाको नतिजा अइतबार सार्वजनिक गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माघ ८ गते सञ्चालन गरेको परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उनले जानकारी दिए ।

बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो ।

२०७३ माघ २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: