Sat. Jul 5th, 2025

डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

jeep-accident

४ फागुन, डडेलधुरा –

डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

से १ ज ८३३ नम्बरको जीप बुधबार अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

जीपका चालकसहित अन्य पाँच जना घाइते भएका छन् ।

२०७३ फागुन ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: