Sat. Jul 5th, 2025

पत्रकार महासंघको जिल्ला शाखा अध्यक्षमा पहिलो पटक महिला निर्वाचित

kokila-dhakal
८ फागुन,  धादिङ –

नेपाल पत्रकार महासंघकै इतिहासमा पहिलो पटक जिल्ला शाखा अध्यक्षमा महिला निर्वाचित भएकी छन् ।
नेपाल पत्रकार महासंघको जिल्ला जिल्लामा भइरहेको अधिवेशन अन्र्तगत इलाम शाखाको भर्खरै सम्पन्न अधिवेशनमा कोकिला ढकाल निर्वाचित भएकी हुन् ।

कार्यसमिति उपाध्यक्षमा सुजन तिमिल्सीना, महिला उपाध्यक्षमा कौशिला सिम्खडा राई, निर्वाचित भएका छन् ।

२०७३ फागुन ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: