Sat. Jul 5th, 2025

‘साइँली’ गीतलाई फिल्मको पर्दामा पनि हेर्न पाउने

saili
८ फागुन,  धादिङ –

युट्युबमा हिट भएको गीत ‘साइँली’ लाई दर्शकले फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन्। गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो।

कलाकार गौरव पहारीले ‘साइँली’ माथि फिल्म बन्ने घोषणा गरेका थिए ।
कलाकार पहारीले आफूहरुले’साइँली’ गीतको भिडियो बनाउँदा नै फिल्म बनाउने योजना बनाएको भन्दै गीतको सफलताले झन फिल्म बनाउन आत्मबल बढेको बताए ।

एल्बममा साइँलीसहित भन, तिमी नभाग, पिपलु चौतारी, ऐना, बोक्सी, बेग्लै र जीवन बोलका समावेश छन्। शीर्ष गीतमा हिमाल साउद र कालीप्रसाद बास्कोटाको शब्द छ।

२०७३ फागुन ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: