
२७ फागुन, धादिङ –
देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज भएका छन् । सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७ सय ४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आज शुक्रबारबाट कार्यान्वयनमा आएको मन्त्री कमल थापाले घोषणा गरेका छन् ।
हिजोसम्म गाविसमा बसेका नागरिकहरु अब कुन गाउँपालिकारनगरपालिकामा परे रु र, ती गाउँपालिकाको सेवा केन्द्र कहाँ रहेको छ ? हेर्नुस् देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरणः
देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरणः