Sat. Jul 5th, 2025

सत्यदेवी र त्रिपुरेश्वर संचालित कार्यक्रमको समीक्षा

action-progrm
९ चैत,  धादिङ –

अक्फाम नेपालको साझेदारीमा एक्सन नेपालले धादिङ जिल्लामा संचालन गरेको कार्यक्रमको समीक्षा गरिएको छ ।

जिल्लाको सत्यदेवी र त्रिपुरेश्वरमा नेपाल भूकम्प प्रतिकार्य परियोजना अन्र्तगतको कार्यक्रम संचालन भइरहेको छ ।

संस्थाले आवास कार्यक्रम, जीविकोपार्जन कार्यक्रम, लैङिगकता लगायतका क्षेत्रमा  कार्यक्रमहरु संचालन गरिरहेको एक्सन नेपालका श्याम बजगाईँले जानकारी दिए ।

२०७३ चैत ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: