Mon. May 12th, 2025

‘एक पल मुटु मा’ आँचल शर्मा र आकाश राईको अनस्क्रीन रोमान्स (भिडियो सहित)

ekpal

१३ चैत,  धादिङ –

 

 

नेपाली फिल्म एबम् म्युजिक भिडियोको पर्दामा  विभिन्न समयमा हिट भएका जोडीहरु छुट्टिने र अर्को नयाँ नायक एबम मोडेल संगै देखिने क्रम कुनै नया होइन ।

यसै मध्य  पछिल्लो समयको  दर्शक द्वारा अत्यधिक रुचाइएको हिट जोडी पल शाह र आँचल शर्मा पनि एक हुन् तर त्यतिनै  आँचल शर्मा अहिले सुटूक्क मुस्तांग पुगेर अर्को अब मोडेल आकाश राई संग जोडी बाधिएको  म्युजिक भिडियो सार्बजनिक भएको छ।

गायक एबम संगीतकार सुवाश भुसालको आवाज रहेको गीत ‘एक पल मुटु मा’आँचल शर्मा र आकाश राईको अनस्क्रीन रोमान्स रहेको छ । भिडियोलाई  अनिल के मानन्धरले खिचेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।’एक पल मुटु मा’ लाइ अहिलेका ब्यस्त एबम कुशल भिडियो निर्देशनमा लागेका बिकाश सुबेदीले निर्देशन गरेका  हुन्। भिडियोलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गरेकोछ ।

२०७३ चैत १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: