
२२ चैत, धादिङ –
नेपाली आधुनिक गीतको क्षेत्रमा नव गायक गुणराज श्रेष्ठ आफ्नो दमदार गीत सहित प्रवेश गरेका छन् ।
गायक श्रेष्ठले चर्चित गायिका मेलिना राईसंगको सहकार्यमा रहेको गीत निस्ठुरीलेको हालसालै भिडियो सार्बजनिक गरेका छन्। बी। पाण्डेको शब्द तथा शुवास भुसालको संगीत रहेको रहेको मर्म स्पर्शी गीतुुनिस्ठुरीलेुुको भिडियोमा सृश्टी खड्का र साथी हरुसंगै गायक गुणराजको अभिनय हेर्न सकिन्छ।
भिडियोलाई बी. पाण्डेको निर्देशन गरेका हुन् ।आफ्नो पहिलो एल्बम ‘गुनासो ‘मा समाबेश गीत ‘निस्ठुरीले’को भिडियो पछि अन्य गीतहरुको रेकर्डमा ब्यस्त गायक गुणले छिट्टैूहल्ला धेरै भोू गीतको भिडियो निर्माण एबम एल्बम सार्बजनिकको तयारीमा रहेको जानकारी दिए।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=lFHmMGbFVtE