Fri. Jul 4th, 2025

गौरीघाटमा गोली चल्यो, एक घाइते

gone

२९ चैत,  काठमाडौँ  –

काठमाडौंको चावहिलस्थित गौरीघाटमा मंगलबार बिहान गोली लागेर एक जना घाइते भएका छन् ।

दिव्या पार्टी प्यालेसनजिकै गोली चलेको प्रहरीले जनाएको छ । गोली लागि घाईते भएकालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

२०७३ चैत २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: