
ID:53974090
ID:53974090
माछा मार्ने क्रममा करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ ।
सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खनियाबास गाउँपालिका वडा न १ का ३० वर्षीय हरि तामाङको मृत्यु भएको हो ।
२०७४ बैशाख ४ गते प्रकाशित