

१ जेठ, धादिङ –
धादिङको नेत्रावती गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सुन्दर थापा विजयी भएका छन् ।
उनले २ सय ५९ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका अम्मरबहादुर तामाङले २ सय ४० मत ल्याए ।
मत गणना जारी छ ।
२०७४ जेठ १ गते प्रकाशित