Sat. Jul 5th, 2025

धादिङको नीलकण्ठ नगरपालिकामा मतगणना सुरु

Nilkantha-nagarpalika
१ जेठ , धादिङ –

धादिङको नीलकण्ठ गगरपालिकामा मतगणना सुरु गरिएको छ । सर्वदलिय बैठकपछि गणना सुरु गरिएको हो ।

नीलकण्ठ नगरपालिकामा रहेको १४ वटा वडाहरु मध्ये वडा नं ११ बाट मतगणना कार्य सुरु गरिएको हो ।

नीलकण्ठ नगरपालिकामा एमालेबाट मेयरमा अर्जुनकुमार श्रेष्ठ र उपमेयरमा गंगादेवी श्रेष्ठ उम्मेदवार छन् भने काँग्रेसबाट मेयरमा भीम ढुङगाना र माओावदी केन्द्रबाट उपमेयरमा मनराज भण्डारी छन् ।

धादिङका २ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटै स्थानीय तहमा मतगणना कार्य जारी गरिएको छ ।

२०७४ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: