Sat. Jul 5th, 2025

धादिङको रुवीभ्याली गाउँपालिका १ मा एमाले विजयी

Rubivally-Gaupalika

२ जेठ,  धादिङ –

धादिङको रुवीभ्याली गाउँपालिका १ मा एमाले विजयी भएका छन् ।

एमालेका उम्मेदवार मीन घलेले २ सय ५१ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्धन्द्धि राप्रपाका सुजन घलेले २ सय ९ मत ल्याए ।

मत गणना जारी छ ।

२०७४ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: