

२ जेठ, धादिङ –
धादिङको थाक्रे गाउँपालिका वडा नं २ मा नेकपा एमालेका राजकुमार पौडेल विजयी भएका छन् । उनले ९ सय ३७ मत ल्याई विजयी भएका हुन् ।
उनका प्रतिद्धन्द्धि माओवादी केन्द्रका सुरेन्द्रकुमार घलेले ७ सय २७ मत ल्याए ।
थाक्रे गाउँपालिकाको अधयक्षमा एमालेका उम्मेदवार रामकुमार आचार्यको २ हजार ८ सय ३३ र उपाध्यक्ष अम्बिका रुपाखेतीको २ हजार ९ सय ३२ मत ल्याएका छन् ।
त्यस्तै माओवादी केन्द्रका उम्मेदवार यन्त्रबहादुर थापाको २ हजार ९ सय ९ र उपाध्यक्ष रामकुमार लामाले २ हजार २ सय ८२ मत ल्याए ।
मत गणना जारी छ ।
२०७४ जेठ २ गते प्रकाशित