Sat. Jul 5th, 2025

गल्छी गाउँपालिका १ र २ मा एमाले विजयी

Galchi-gaupalika
२ जेठ,  धादिङ –

धादिङको गल्छी गाउँपालिका वडा नं १ मा पूर्णबहादुर खतिवडा ८ सय ८१ मत ल्याई विजयी भएका छन् ।

उनका प्रतिद्धन्द्धि माओवादी केन्द्रका भाइकाजी तिवारीले ४ सय ३२ मत ल्याए ।

वडा नं २ मा एमाले उम्मेदवार षडानन्द खनाल १ हजार ११ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि नेपाली कााग्रेसका हरी खतिवडालाई ५ सय ९९ मत ल्याएका छन् ।

मतगणना जारी छ ।

२०७४ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: