Sat. Jul 5th, 2025

नीलकण्ठ नगरपालिका ११ मा माओवादी केन्द्र विजयी

Nilkantha-nagarpalika
२ जेठ,  धादिङ –

धादिङको नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रका तिलक थापा मगर ७ सय १० मत ल्याई विजयी भएका छन् ।

नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार भीम ढुङगानाले १ हजार ३ सय ३४ र एमालेका अर्जुनकुमार श्रेष्ठले ४ सय ५१ मत ल्याएका छन् ।

उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारीले ८ सय १४  र  एमालेका गंगादेवी श्रेष्ठले ४ सय ११ मत ल्याएका छन् ।

मतगणना जारी छ ।

२०७४ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: