Sat. Jul 5th, 2025

धादिङको नीलकण्ठ नगरपालिका १० मा एमाले विजयी

२ जेठ,  धादिङ –

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेका विजयराज इटनी ५ सय ८ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका विमल पाठकले ४ सय ५१ मत ल्याए ।

मतगणना जारी छ ।

२०७४ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: