Sat. Jul 5th, 2025

धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा काँग्रेसका भीमप्रसाद ढुङगाना विजयी


६ जेठ,  धादिङ –

धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी विजयी भएका छन् ।

ढुङ्गानाले १३ हजार १ सय ६६ मत ल्याई विजयी हाँसिल गरेका हुुन् । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका अर्जुनकुमार श्रेष्ठले ६ हजार ६ सय ९० मत ल्याई पराजित भए ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मनराज भण्डारी शैलेसले १० हजार ३ सय २३  मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत ल्याई पराजित भए ।

नीलकण्ठ नगरपालिकामा नेकपा एमाले एक्लै लडेका हुन् भने काँग्रेस र माओवादी तालमेलपछि क्रमश अध्यक्ष र उपाध्यक्ष गरी चुनावी मैदानमा लडेका थिए ।

२०७४ जेठ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: