
६ जेठ, धादिङ –
२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी भएसँगै समर्थनहरु रमाउन थालेका छन् । धादिङमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रका विजयी उम्मेदवारहरुको छुट्टाछुट्टै विजयी सभा गरेका छन् ।
फोटोसहित हेर्नुहोस्






२०७४ जेठ ६ गते प्रकाशित
About The Author