Sat. Jul 5th, 2025

भूकम्पपीडितका लागि आवास निर्माण गर्न तीन लाख रुपैयाँ


१५ जेठ,  धादिङ –

भूकम्प पीडितका लागि आवास निर्माणका लागि ३ लाख रुपैया बजेट छुट्टाइएको छ ।

आर्थिक वर्ष २०७४/र७५ को वार्षिक बजेटमा भूकम्पपीडितका लागि आवास निर्माण गर्न एक लाख रुपैयाँ थप गरिएको छ। पहिले दिदैँ आइएको दुई लाखमा एक लाख थप गरी तीन लाख रुपैयाँ बनाइएको हो।
२०७४ जेठ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: