Sat. Jul 5th, 2025

नागढुंगा-नौबिसे सुरूङमार्गका लागि ५ अर्व ५४ करोड बिनियोजन

१५ जेठ,  धादिङ –

 

सरकारले नागढुंगा-नौबिसे सुरूङमार्गका लागि ५ अर्व ५४ करोड बिनियोजन गरेको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमागैलाई प्राथमिकतामा राखि बजेट विनियोजना गरेको हो ।
२०७४ जेठ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: