Sat. Jul 5th, 2025

जनता आवास कार्यक्रमका लागि २ अर्ब ४४ करोड रुपैयाँ

१५ जेठ,  धादिङ –

 

 

सरकारले जनता आवास कार्यक्रमका लागि २ अर्ब ४४ करोड रुपैयाँ छुट्याएको छ।

भूमि नभएकाहरुलाई प्राथमिकता दिदैँ जनता आवास कार्यक्रमका लागि २ अर्ब ४४ करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। सरकारले जनता आवास कार्यक्रमलाई निरन्तरता दिदैँ आएको छ।

२०७४ जेठ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: