Sat. Jul 5th, 2025

पूर्व युवराज्ञी हिमानी शाह धादिङमा, जेष्ठ नागरिक आश्रमको अवलोकन


२२ जेठ, धादिङ –

 

 

पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाहले धादिङको मलेखुमा रहेको जेष्ठ नागरिक आश्रमको अवलोकन गरेकी छन् । धादिङको मलेखु स्थित भद्रकाली मन्दिरमा आइतबार दर्शन गर्दै मन्दिर परिसरभित्र रहेको जेष्ठ नागरिक आश्रमको अवलोकन गरेकी हुन् ।

उनीसँगै छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कृतिका शाह पनि सहभागी थिए ।

गत २०७२ साल असोज १५ गते पूर्व युवराज्ञीबाट उक्त नवनिर्मित बृद्धाश्रम भवनलाई आवश्यक करिव ३० लाख बराबरको सहयोग गरेकी थिइन्

२०७४ जेठ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: