

४ असार, झापा –
विद्यालय तहमाा बंगाला भाषलाई अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारको निर्णयविरुद्ध आन्दोलन र्चिर्कएको दार्जिलिङमा सरकारी दमन चुलिएको छ ।
यशक्रममा शनिवार भारतीय सेनाले चलाएको गोली लागेर तीन आन्दोलनकारीको ज्यान गएको छ ।
मश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आंकवादी गतिविधि भनेर तिखो रुपमा खालोचना गरिरहँदा अलग रान्य स्थापनाको मागसहित संघर्षरत नेपालीभाषीमाथि दमन पनि उग्र भईरहेको छ ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार केहि दिन अघि सुरक्षाकर्मिले गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा छापा मारेको घट्नाको विरोधमा प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सेनाले गोली चलाएको हो । नागरिक दैनिकबाट
२०७४ असार ४ गते प्रकाशित