
२४ असार, धादिङ –
लोकगायीका शोभा त्रिपाठीको ‘ टिकिया हरायो मेरो ‘ गीत बजारमा आएको छ ।
हरितालिका तीजलाई लक्षित गर्दै गुड मर्निङ टिभि नेपालको प्रस्तुतीमा गीत सार्वजनिक गरेकी हुन् । गीतमा एकनारायण भण्डारीको लय शब्द रहेको छ भने शोभा त्रिपाठीकोआवाज रहेको छ ।
त्रिपाठीले हरेक वर्षको तीजमा नयाँ नयाँ गीत बजारमा ल्याउने गरेकी छन् ।
२०७४ असार २४ गते प्रकाशित