Wed. May 14th, 2025

नेपाल आइडलबाट बाहिरिएका प्रताप लामाको ‘तिमी थियौ’ गीत सार्वजनिक (भिडियोसहित)

 

२१ साउन काठमाडौँ –

 

नेपाल आइडलबाट बाहिरिएका प्रताप लामाले ‘तिमी थियौ’ बोलको गीत ल्याएका छन् । गीत युट्युबबाट सार्वजनिक गरिएको छ ।

‘नेपाली तारा – ३’ को उपाधी जितेका प्रताप लामा नेपाल आइडलको प्रतियोगिताबाट भने बाहिरिएका थिए । आफ्नै शब्द र संगीतमा रहेको यो गीत सार्वजनिक भएको २० घण्टामा झण्डै २ लाख पटक हेरिएको छ । म्युजिक भिडियोमा बिकाश लामिछाने र सुनिका बस्नेतले अभिनय गरेका छन् ।

 

२०७४ साउन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: