
१३ भदौ, धादिङ –
नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको गीत सार्वजनिक भएको छ । नेपाल आइडलको उत्कृष्ट चारमा पुगेका निशानको ‘कतै मिलन…’ बोलको गीत युट्युबमार्फत सार्वनिक गरिएको हो ।
सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको गीतको अडियो भर्सन म्युजिक जोय मिडियाले युट्युबमा सावर्जनिक गरिएको हो ।
२०७४ भदौ १३ गते प्रकाशित