Tue. Dec 5th, 2023

१३ वर्षे बालिका बलात्कार गर्ने बिरबहादुर गुरुङ पक्राउ

images

गोरखा— गोरखा केराबारी गाँउ विकास समिति ८ का ५६ वर्षे बिरबहादुर गुरुङलाई १३ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

१६ गते साँझ घर भन्दा केही पर लगेर उनले बालिकालाई ललाईफकाई बलात्कार गरेको पीडित बालिकाले प्रहरी बयान दिएकी छन्। पीडित बालिकाको परिवारले मंलवार मात्रै प्रहरीलाई घटनाबारे जानकारी गराएको थियो।

घटना भएलगत्तै बलात्कार आरोपीलाई मंगलवार पक्राउ गरि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताए। उनलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने उनले जनाए।

About The Author

Loading...

अन्य समाचारहरु: