Sat. Jul 5th, 2025

जि.स.स प्रमुख नेपाल चढेको सवारी दुर्घटना


१२ कात्तिक, धादिङ

धादिङको सिद्धालेक गाउँपालिका वडा नम्वर २ वुङचुङमा जिल्ला समन्वय समिती धादिङका प्रमुख जगन्नाथ नेपाल चढेको गाडी दुर्घटना भएको छ ।

आईतवार दिउसो ग्रामिण यातायातको वा ३ ख ८३७५ नम्वरको गाडिले नेपाल चढेको वा १ झ ७२५१ नम्वरको गाडीलाई ठक्कर दिएको छ ।

दुर्घटनामा चालक छन्द थापा , पत्रकार राजेन्द्र वस्नेत, नेता शिवनिधी खनाल सामान्य घाईते भएका छन् ।

 २०७४ कात्तिक १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: