
१४ कात्तिक, काठमाडौँ
नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन इकाईमा लगिएको स्रोतले बताएको छ ।
२०७४ कात्तिक १४ गते प्रकाशित