
१९ कात्तिक, धादिङ –
पृथ्वी राजमार्ग अन्र्तगत धादिङबो वेनिघाटरोराङ गाउँपालिकास्थिात जवाङमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
नारायणघाटबाट काठमाण्डौ जाँदै गरेको ६ ख २०९० नम्बरको ट्रक शनिबार बेलुका जवाङ खोलामा पल्टिएको हो ।
मृत्यु हुनेमा ट्रक चालक सर्लाही लालबन्दिका ३० वर्षीय गौरव खड्का रहेको इृलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ट्रकका सहचालक घाईते छन् । उनको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।
२०७४ कात्तिक १९ गत्े प्रकाशित