२० कार्तिक , काठमाण्डौ ।
तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पुर्ण उपचार दिने भएको छ ।
यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी आँखा क्यान्सर विगभा खोलेको छ भने अस्पतालमै किमोथेरापीलगात अनय उपचार सेवासमेत सुरु भईसकेको छ ।
पहिलो किमोथेरापी दिन कान्तिबाल वा भक्तपुर क्यान्सर अस्पताल ठाउँथ्यौ अब यहीबाट हुन्छ अस्पतालकी आई अन्कोलोजिस्ट तथा आकुलोप्लास्टिक सर्जन डा। रोहित सैंजुले बताए ।,
नागरिक दैनीकबाट ।
२०७४ कार्तिक २० गते प्रकाशित