Sat. Jul 5th, 2025

सत्यदेवीमा डोजर दुर्घटना हुँदा एकको मृत्यु

२० कात्तिक, धादिङ–

धादिङको खनियावास गाउँपालिका ५ सत्यदेवीमा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

सोमवार विहान १० वजेतिर ग्रामिण सडक मर्मत गर्ने क्रममा डोजर रोडवाट २० मिटर तल खस्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नुवाकोट जिल्ला विदुर नगरपालिका ११ को अन्दाजी ३५ वर्षीय डोजर चालक कृष्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

२०७४ कात्तिक २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: