Sat. Jul 5th, 2025

चिनले भन्यो केरुङ–काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

२१ कार्तिक, काठमाण्डौ ।
केरुङ–काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन्।

सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका सरकारी अधिकारहरुगको पहिलो बैठकमा चीन नेपाल अन्तरदेशीया रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।

चीनको नेसनल रेलवे उडमिनस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसंग सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो ।,
नागरिक दैनीकबाट ।
२०७४ कार्तिक २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: