Sat. Jul 5th, 2025

धादिङको गजुरीमा शंकास्पद बस्तु फेला


५ मंसिर,  धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै मंगलबार शंकास्पद वस्तु फेला परेको छ ।

उक्त संकास्पद बस्तु विष्पोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीको अनुमान छ ।

त्रिशुली नदि किनारमा भेटिएको संकास्पद बस्तु पाइप जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको छ ।

 

२०७४ मंसिर ५ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: