Sat. Jul 5th, 2025

गजुरीमा भेटिएको शंकास्पद बस्तु बम रहेको पुष्टि, नेपाली सेनाको टोलीद्धारा डिस्पोज


५ मंसिर, धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै मंगलबार भेटिएको शंकास्पद वस्तु सकेट बम भएको प्रहरीले पुष्टि गरेको छ ।

सडकको कुनामा पाइप जस्तो आकारमा शंस्कापद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम भेटिएपछि केहीछिन राजमार्गमा गुड्ने सवारीसाधन रोकिएको थियो, अहिले संचालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

२०७४ मंसिर ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: