Sat. Jul 5th, 2025

सिम्लेमा बम भेटियो, नेपाली सेनाको टोलीद्धारा डिस्पोज


७ मंसिर, धादिङ –

धादिको थाक्रे गाउँपालिका वडा नम्बर १ सिम्लेमा बिहिबार विहान प्रेसर कुकर बम भेटिएको छ ।

सडकमा प्लाष्टिकको झोलाभित्र प्रेसरकुक्कर बम देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ नेपाली सेनाको टोली घटनास्थलमा आएका थिए ।

नेपाली सेनाको टोलीले बम डिस्पोज गराएसँगै अहिले राजमार्ग सन्चालनमा आएको प्रहरीले जनाएको छ ।

२०७४ मंसिर ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: