Fri. Jul 4th, 2025

धादिङका कुन दलका नेता र उम्मेदवारले कहाँबाट भोट हाल्दैछन् ? ( भिडियोसहित )

९ मंसिर,  धादिङ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाबाहिर रहेका र आफ्नो मतदानकेन्द्रबाट टाढा रहेकाहरु मतदान केन्द्रमा पुगेका छन् भने कोही जाने तयारीमा छन् । महिनौंदेखि अरूको मत माग्दै हिँडेका नेता तथा उम्मेदवारहरु चुनावका दिन आफैंचाहिँ कहाँ हुन्छन् ? तिनले कहाँबाट मतदान गर्दैछन् ? धादिङका नेता तथा उम्मेदवारहरुले कहाँ भोट हाल्लान् ? हामी त्यसको चर्चा गर्नेछौँ …….

 

गंगालाल तुलाधर – गल्छी गाउँपालिका कल्लेरी मावि मैदान (एमाले)
गुरुप्रसाद बुर्लाकोटी – ज्वालामुखी गाउँपालिका सालबास निमावि (एमाले)
धनबहादुर घले – गंगाजमुना गाउँपालिका बसेरी (एमाले)
रामनाथ अधिकारी – नीलकण्ठ नगरपालिका – ६ वडा कार्यालय भवन सुनौलाबजार (काँग्रेस)
रामबहादुर भण्डारी – त्रिपूरासुन्दरी गाउँपालिका ५ भिमोदय मावि गोलाङ (माओवादी केन्द्र)
बुद्धिमान तामाङ – रुवीभ्याली गाउँपालिका मुक्रापदेवी मावि बोराङ (राप्रपा)
परशुराम तामाङ – खनियाबास गाउँपालिका बच्छलादेवी मावि (राप्रपा)
ठाकुर शर्मा – गजुरी गाउँपालिका आर्दश मावि गजुरी (राप्रपा)
कल्पना धमला – नीलकण्ठ ११ शंखादेवी मावि (नयाँ शक्ति)

उम्मेदवारहरु

प्रतिनिधिसभा क्षेत्र नं १ 
भूमि त्रिपाठी – वेनिघाट रोराङ गाउँपािलका रिचोकटार(एमाले)
विश्वप्रसाद अर्याल – थाक्रे गाउँपालिका ३ भैरवी आधारभूत विद्यालय
प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे – गजुरी गाउँपालिका २ कन्या प्रावि (एमाले)
मधुकुमार श्रेष्ठ – धुनीबेसी नगरपालिका ३, रमाइलो चौर
प्रदेशसभा क्षेत्र नं २
शालिकराम जमरकट्टेल – गजुरी गाउँपालिका किराञ्चोक
प्रभातकिरण सुवेदी – गजुरी गाउँपालिका ६ भानुभक्त निमावि जरेबगैचा

प्रतिनिधिसभा क्षेत्र नं २
खेम लोहनी – ज्वालामुखी गाउँपालिका –७ स्थानापती मावि (एमाले)
दिलमान पाख्रिन – खनियाबास गाउँपालिका ५ बच्छलादेवी मावि सत्यदेवी (काँग्रेस)
प्रदेशसभा क्षेत्र नं १
डा. रामकुमार अधिकारी – नीलकण्ठ नगरपालिका – १४ सरस्वती मावि
रमेश धमला – नीलकण्ठ नगरपालिका – १३ मनरुपी मावि (काँग्रेस)
प्रदेशसभा क्षेत्र नं २
जगत सिम्खडा –त्रिपुरासुन्दरी गाउँपालिका ६, भिमोदय मावि, गोलाङ  (माओवादी केन्द्र)
डम्बर तामाङ – रुवीभ्याली गाउँपालिका मुक्रापदेवी मावि बोराङ (राप्रपा)

२०७४ मंसिर ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: