Fri. Jul 4th, 2025

चिसोका कारण धादिङमा मतदाताको उपस्थिति पातलो

१० मंसिर, धादिङ –

चिसोका कारण उत्तरी धादिङका मतदानकेन्द्रमा मतदाताको उपस्थिति पातलो देखिएको छ ।

उत्तरको रुविभ्याली, खनियाबास, गंगाजमुना गाउँपालिका अन्र्तगतका मतदानकेन्द्रमा मतदाताको संख्या कम मात्रा देखिएको छ ।

त्यस ठाउँमा बिहान ७ बजे सुरु हुनुपर्ने मतदान कार्य केही समय ढिला सुरु भएको छ । भने मतदाता पनि कम छ ।

२०७४ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: