Fri. Jul 4th, 2025

हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलटसहित चार जना घाइते

फाइल फोटो

१२ मंसिर, हुम्ला – 

हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा मंगलबार तारा एयरको विमान दुर्घटना भएको छ ।

फाइल फोटो

उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेत उड्ने क्रममा दुर्घटना भएको

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित चार जना घाइते भएका छन् ।

अहिले उद्धारका लागि नेपाली सेनाको टोली पुगेको छ ।

२०७४ मंसिर १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: