Fri. Jul 4th, 2025

त्रिशुली नदीमा ट्रक दुर्घटना, १ को मृत्यु २ घाईते


२० मंसिर, धादिङ

पृथ्बी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा न २ मलेखु नजिकै बाट ट्रक त्रिशुली नदीमा खस्दा १ जनाको घटना स्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।

विरगञ्जवाट काठमान्डौ आउदै गरेको ना ६ क ९०८७ नम्वरको ट्रक आज विहान त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मकावनपुर मनहरीका सुरेश थोकर रहेका छन भने घाईतेहरुको नाम खुल्न सकेको छैन ।

२०७४ मंसिर २० गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: