Fri. Jul 4th, 2025

धादिङमा मतगणना जारी, छवटै क्षेत्रमा बामगठबन्धनको अग्रता (अपडेट)


२१ मंसिर,  धादिङ –

धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । क्षेत्र नं १ को भूसंरक्षण कार्यलयको हल र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हलमा मतगणना कार्य भइरहेको छ ।

प्रारम्भिक मतगणना अनुसार दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणाम
भूमि त्रिपाठी (बामगठबन्धन) : २३११
विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) : १३८३

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे (बामगठबन्धन) : ७७९
मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) : ३५४

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल (बामगठबन्धन) : १८८७
प्रभातकिरण सुवेदी (लोकतान्त्रिक गठबन्धन) : ११००

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम
खेम लोहनी (बामगठबन्धन)  : १०८३
दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन)  : ७६५

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी (बामगठबन्धन) : २६२१
रमेश धमला (लोकतान्त्रिक गठबन्धन) : १८२१

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा (बामगठबन्धन) :  १९०८
डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन)  : ९०६

 

२०७४ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: